दाङमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)
दाङ, ४ कात्तिक ।
दाङको घोराही उपमहानगरपालिका –१८ मा रहेको अम्बि केश्वरी मन्दिरमा बडा दशैको सप्तमीका दिन फूलपाती भित्र्याउन पुगेका नेपाली सेना । बडा दशैमा प्रत्येक बर्ष सेनाले सलामी अर्पण गर्दै फूलपाती भित्र्याउने गर्द्छ । तस्विर : रञ्जिता अधिकारी ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















