Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मुक्ति समाज मजबुतका लागि पुर्ण बैठक सम्पन्न


मुक्ति समाज मजबुतका लागि पुर्ण बैठक सम्पन्न

दुर्गा प्रसाद कफ्ले
चन्द्रौटा, २५ भदौ ।

जातिय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नितिनिर्माण गरौ , सामाजिक समाबेशी पुर्ण प्रतिनिधित्वको संबैधानिक अधिकार सुनिश्चित गरौं ,
भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कपिलवस्तुको पुर्ण बैठक आइतबार शिवराज नगर पालिका वडा नम्बर ५ चन्द्रौटामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै कार्यक्रम मा बोल्ने वक्ता हरुले मुक्ति समाज लाई स्थापित गर्दै बिस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।

बैठकमा आगामी कार्ययोजना बनाएर अगाडि बढ्न सके मात्र मुक्ति समाज बलियो हुने बताइएको थियो । त्यस्तै आयोजित बैठक्मा भदौ १६ र १७ गते बुटवलमा सम्पन्न ने : क: पा : एमाले को प्रथम सम्पन्न भेलाबाट निर्वाचित पदाधिकारीहरुलाई खादा ओडाइ सम्मान समेत गरिएको थियो ।

बैठक मुक्ति समाज जिल्ला अध्यक्ष राम प्रघट कोरी को अध्यक्षता केन्द्रिय सदस्य नन्द बिश्वकर्माको प्रमुख आतिथ्यता मुक्ति समाज प्रदेश कमिटी अध्यक्ष कृष्ण बिश्व्कर्मा पार्टी केन्द्रिय सदस्य शान्ति देवी हरिजन मुक्ति समाज कपिलवस्तु सदस्य टिकाराम सुनार जिल्ला पार्टी सचिब चन्द्र बहादुर गहतराज सचिवालय सदस्य सुमित्रा परियार लगायत उपस्थिति रहेको पुर्ण बैठक लिला परियारको स्वागत मन्तब्य र जानकी गहतराजको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

हरेक बिहान योगाभ्यास गर्न गृहका कर्मचारीलाई निर्देशन

हरेक बिहान योगाभ्यास गर्न गृहका कर्मचारीलाई निर्देशन

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

दाङमा ९ वर्षीया बालिकामाथि बलात्कार, ४० वर्षीय पुरुष पक्राउ

दाङमा ९ वर्षीया बालिकामाथि बलात्कार, ४० वर्षीय पुरुष पक्राउ

चितवनकी पुष्पा र अञ्जलि कोशी पुगे, अबको बसाइ इन्क्लोनजरमा

चितवनकी पुष्पा र अञ्जलि कोशी पुगे, अबको बसाइ इन्क्लोनजरमा

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline