शिव मूर्तिमा रङ्गरोगन गर्दै मूर्तिकार
काठमाडाैं, ३१ असार ।
ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा निर्माण गरिएको शिव मूर्तिमा रङ्गरोगन गर्दै मूर्तिकार कमलबहादुर बोहोरा ।
भारतीय सेनाबाट अवकास प्राप्त बोहोरले सो क्षेत्रमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरेका छन् । विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै स्वरोजगार बनेका छन् । तस्वीर हरिप्रसाद बास्तोला/रासस
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















