Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने


रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

कपिलवस्तु – राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले चार जना पत्रकारलाई नगदसहित सम्मान गर्ने भएको छ । संघको शनिबार गोरुसिंगेमा बसेको बैठकले चार जना पत्रकारलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । बिसे नगर्ची पत्रकारिता पुरस्कारबाट राम बहादुर गन्धर्व, उदयमान पत्रकारिता पुरस्कार बाट दिपिका सुनार र समावेशी पत्रकारिता पुरस्कारबाट खगप्रसाद चापागाई र शनिउल्लाह धोवी सम्मानित हुने भएका हुन् । यस्तै बिधागत पत्रकारिता सम्मान राम प्रकट कोरीलाई प्रदान गरिने छ ।

पत्रकारिता पेशाप्रति थप जिम्मेवार बनाउँदै दलितका मुद्धालाई सशक्त रुपमा उठाउन हौसला प्रदान गर्ने उद्देश्यका साथ सम्मान गर्न लागिएको अध्यक्ष कृष्ण हरिजनले बताए । उनका अनुसार राजनितिक, सामाजिक कला, साहित्य तथा खेलकुदको क्षेत्रमा अघि बढेका दलित समुदायका व्यक्तिहरुलाई समेत सम्मान गरिने छ ।

उनीहरुलाई आगामी फागुन १३ गते हुने राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको दोस्रो अधिवेशनमा सम्मान गरिने अध्यक्ष हरिजनले बताए । उक्त अधिवेशन पत्रकार महासंघ कपिलवस्तुको भवन तौलिहवामा हुने छ । बैठकले अधिवेशन सम्पन्न गर्न शम्भु वि.क.को संयोजकत्वमा मूल आयोजक समिति र आर्थिक समिति गठन गरेको छ । जसमा सबै दलित पत्रकार सदस्य रहने छन् ।

यस्तै सोही बैठकले मूल आयोजक समितिको बैठक यही माघ २७ गते बस्ने समेत निर्णय गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारले अधिवेशनलाई भव्य रुपमा सफल बनाउने गरि लाग्न निर्देशन दिए । उनले दलित समुदायको हक, अधिकारको सुनिश्चित गर्न दलित पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले सोही अनुसार कलम चलाउन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline