Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।


नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

कृष्ण पौडेल विजयनगर।।
कपिलवस्तुको विजयनगरमा नेपाल भारत मैंत्री क्रिकेट कप सिजन प्रतियोगीता आज देखि गाउँपालिकाको वडा नं ३ मा पत्थरदेइयामा सुरु भएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा क्लबको आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित पालिका अध्यक्ष गोपाल बहादुर थापाले उद्घाटन गर्नु भएको छ।

उदघाटन गर्दै प्रमुख अतिथि गोपाल बहादुर थापाले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नु का साथै खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको प्रमुख अतिथि थापाले भनाइ रहेको थियो ।

त्यसतै उद्घाटन कार्यक्रममा बाेल्दै जनता प्रगतीशिल पार्टीका युवा नेता मिर्जा रशिद बेगले खेलाडी लाई शुभकामना दिदै गाउँपालिकाका खेलाडीहरु लाइ पालिकाले अपेक्षा नगरी खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरु लाई खेलकुदको माध्यम बाट अगाडि बढ्नकाे लागि अग्रह गर्दै वेगले युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक ,भाैतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

आज देखि सुरु भएको प्रतियोगीतामा गैडहवा र बाहादुरगंज बिच उद्घाटन खेल भएको संगम युवा क्लबका अध्यक्ष फैशल खानले जानकारी दिनुभयो। खेल दुई हप्ता सम्म चल्नेछ नेपाल भारत गरी कुल १८ वटा टिमले सहभागिता जनाएको अध्यक्ष खाँ ले बताउनुभयो।

प्रतियोगताको उद्घाटन कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान , वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी , नेपाल समाजबादी पार्टी जिल्ला अध्यक्ष राम निवास पुरी , नेपाली कांग्रेसका नेता बालजी चौधरी , कृष्ण प्रसाद आचार्य , पत्रकार, सुरक्षाकर्मी, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline