Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विश्वकप फुटबलमा आज पनि चार खेल


विश्वकप फुटबलमा आज पनि चार खेल

एजेन्सी
विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि समूह चरणका चार खेल हुँदैछन्। समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेलहुन लागेको हो।

समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ। अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ।

पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ। घाना ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसहित पुछारमा छ।

समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीचको खेल खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ।

स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ। क्यामरुन १ अंक जोडेर तेस्रो स्थानमा छ। सर्बिया १ अंकसहित पुछारमा छ।

यो समूहबाट पनि तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

आज तमु ल्होसार, सार्वजनिक बिदा

आज तमु ल्होसार, सार्वजनिक बिदा

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

आज गोवर्धनपूजा र गोरुपूजा

आज गोवर्धनपूजा र गोरुपूजा

यमपञ्चकको चौथो दिन आज गाई पूजा

यमपञ्चकको चौथो दिन आज गाई पूजा

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline