कपिलवस्तु – विनोद रोकाको अध्यक्षतामा ११ जना सदस्य अपाङ्गता सञ्जाल पुर्नगठन भएको छ । शिवराज वडा न. ५को समन्वयमा किर्डाक नेपालको आयोजनामा स्ट्रोम फाउन्डेनसको सहयोगमा सोमबार शिवराज ५मा उक्त समिति गठन भएको छ ।

जसमा उपाध्यक्ष सन्तोसी थारु,सचिवविनिता सुनार,कोषध्यक्ष समिम अहमद मुस्लमान,सदस्यमा टिका बुढा,भगिराम घर्ति मगर,भुसानि ठाकुर,किसानि कामी र मोहम्त मिँया को समिति गठन भएको छ । कार्यक्रममा सहभागिता जनाउदै शिवराज ५का वडा अध्यक्ष नेत्र बेल्बासेले समितिलाई शुभकामना दिदै योजना बनायर आउनुस वडाबाट सहयोग गर्न बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेर्न नजर अपाङ्खताका हक अधिकारका कुरा अपाङ्खता भएका व्यक्तिले पनि अबसर पाएमा सपाङ्ख सरह काम गर्र्ने हुदा आफनो अधिकारको लागि अगाडि बढ्नु पर्ने अपाङ्खता सम्बधि काम गदै आउनु भएका दिपक खड्काले बताउनु भयो ।