कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुको ९औं अधिवेशनबाट अध्यक्ष पदमा  डम्मर शर्मा निर्वाचित हुनु भएको छ । एमाले कपिलवस्तुको निर्वाचन आयोगमा खटेको निर्वाचन आयोगका अनुसार शर्माले २३८ मत ल्याएर विजयी हुनु भएको हो त्यस्तै उहाँका प्रतिशप्रधि र बाबुराम खनाल १८६ र नेत्र अधिकारिले १०० मत प्राप्त गर्नु भएको छ