भिखारी आतंक कायम ।।।
विनोद मण्डल कार्तिक २३ । अधिकांश दक्षणी भागहरू छिमेकी राष्ट्र भारतसंग जोडिएको नेपालको प्रदेश नं २ को जिल्लाहरुमा महान पर्व छठको पुर्व सन्ध्यामा भिखारी आतंक कायम रहेको छ ।
प्रदेशका मुख्य शहरहरू राजविराज , जनकपुर लगायतका ठाउँमा भारतीय भिखारीहरुले हातमा छठमा प्रयोग हुने सामग्री कोनीया लिएर १०० यौको संख्यामा पर्वको बहानामा भिख मागिरहेको प्रसस्त देख्न सकिन्छ । भिख नाघ्ने कार्यमा महिला युवालाई देख्न सकिन्छ ।
अन्य बेला नेपाल र नेपालीलाई भिखारी भनेर हेप्ने भारतले हाम्रो देशमा भिखारीहरुलाई परिचालित गराएर आखिर गर्न खोजेको के हो ? यो नेपाल राष्ट्रको लागि अशल संकेत पक्कै पनि होइन ।
नेपाली माथिको अत्याचार बदनामी तत्काल सबैतिरबाट बन्द गरिनु आजको आवश्यकता महसुस गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















