Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

जय बुद्धको दशै विशेष नृत्य प्रतियोगितामा रुपन्देही र दाङका कलाकारले समेत प्रतिस्पर्धा गर्ने ।


जय बुद्धको दशै विशेष नृत्य प्रतियोगितामा रुपन्देही र दाङका कलाकारले समेत प्रतिस्पर्धा गर्ने ।

कमल बिष्ट / कपिलवस्तु । जय बुद्ध सामाजिक युवा क्लब शिवराज नगरपालिका १ बेलौती कपिलवस्तुले बिजया दशमीको अवसरमा आयोजना गर्न लागेको खुल्ला नृत्य प्रतियोगितामा १० नृत्य टोलीले प्रतिस्पर्धामा भाग लिने भएका छन् , प्रतियोगितामा दाङ , रुपन्देही लगायतका जिल्ला बाट समेत उत्कृष्ट डान्स ग्रुपले सहभागिता जनाउने भएका छन् साथमा स्थानीय कला केन्द्र र कलाकारहरुले समेत बेजोड प्रस्तुतिको तयारी गरीरहेको आयोजकले जनाएको छ ।

बिगतका वर्षहरुमा क्लबले गर्दै आएको विविध सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष १४ औं सास्कृतिक कार्यक्रमको आयोजना गरी खुल्ला नृत्य प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष तिलकबहादुर पुनले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने लाई नगद रु २० हजार त्यसैगरी द्वीतीय हुने लाई नगद रु १० हजार र तृतीय हुनेलाइ नगद रु ५ हजार साथमा आकर्ष ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव केशर थापाले जानकारी दिनुभयो । प्रतियोगिले संस्कृति र सन्देश झल्काउने नृत्य प्रस्तुत गर्नुपर्ने जनाउदै कम्तीमा ४ जनाको समुहमा र ४ मिनेटको गितमा नृत्य प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम यही असोज २७ गते बेलुका ७ बजे बाट बेलौतीमा अवस्थित दुर्गा मन्दिरको प्राङ्गणमा सुरु हुनेछ भने कार्यक्रम लाई जय बुद्धको अफिसियल फेसबुक पेज बाट लाइभ प्रसारण गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बिहीबारदेखि काठमाडौंमा हुने साफ यू १९ च्याम्पियनसिपको तयारी पूरा

बिहीबारदेखि काठमाडौंमा हुने साफ यू १९ च्याम्पियनसिपको तयारी पूरा

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

पुष्पसदन बास्केटबल : मेगसद्वारा राराहिल पराजित

पुष्पसदन बास्केटबल : मेगसद्वारा राराहिल पराजित

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline