Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

एम.सी.सी. माओवादी केन्द्र र एमाले लाई सर्पको मुखमा छुचुन्द्रो : भुसाल


एम.सी.सी. माओवादी केन्द्र र एमाले लाई सर्पको मुखमा छुचुन्द्रो : भुसाल

कमल बिष्ट कपिलवस्तु । अमेरिकी सहयोग मिलिनिय च्यालेन्ज कर्पोरेसन ( एम.सी.सी.) सम्झौताको विरोधमा आन्दोलनमा रहेको नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य भेषराज भुसालले (एम.सी.सी.) सम्झौता माओवादी केन्द्र र एमाले लाई सर्पको मुखमा छुचुन्द्रो जस्तो भएको बताउनुभएको छ , माओवादी र एमालेले एम सी सी पास नगर्ने हो भने मालिक रिसाउने खाएको ओकलेर मात्र छुट्टी नपाइने दलाली राजनीति कै भविष्य अन्धकार हुने र उस्तै परे भौतिक रुपमै सिद्धिने त्रास रहेको बताउदै एम सी सी पास गर्ने हो भने देशभक्त नेपाली जनताले डाडै कटाउने निश्चित छ भन्दै कडा टिप्पणी गर्नुभएको छ ।

सामाजिक सन्जालमा आफ्नो धारणा लेख्दै नेता भुषालले लेख्नुभएको छ : ” माके एमाले लाई एम सी सी सर्पको मुखको छुचुन्द्रो! अवधी भाषामा एउटा उखान छ जुन नेपाली भषाको उखान तातो दूध निल्नु न ओकल्नु सङ्ग मेल खान्छ। त्यो हो सापके मुहका छुचुन्दर भवा है। यसको अर्थ हो सर्पले छुचुन्द्रो टोक्दैन टोकि हाल्यो भने सर्प ठूलो सङ्कट्मा पर्छ अरे। छुचुन्द्रोलाइ ओकल्यो भने सर्पका आँखा फुट्छन अरे निल्यो भने सर्प मर्छरे।

अहिले माके एमाले हरुलाइ यस्तै भएको छ। एम सी सी पास नगर्ने हो भने मालिक रिसाउने खाएको ओकलेर मात्र छुट्टी नपाइने दलाली राजनीति कै भविष्य अन्धकार हुने र उस्तै परे भौतिक रुपमै सिद्धिने त्रास। राष्ट्रघाती एम सी सी पास गर्ने हो भने देशभक्त नेपाली जनताले डाडै कटाउने निश्चित छ।

” नेपालको विकास परियोजना निर्माणमा अमेरिकाले ५१ अर्ब (पाँच सय मिलियन डलर) र नेपाल सरकारले १३ अर्ब ३६ करोड (एक सय ३० मिलियन डलर) गरी ६४ अर्ब २६ करोड रुपैयाँ (६ सय ३० मिलियन अमेरिकी डलर) लगानी गर्ने योजनाअनुसार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपालका विभिन्न भागमा करिब तीन सय किलोमिटर विद्युतीय प्रसारण लाइन निर्माण तथा तीन सय किलोमिटर सडक मर्मत गर्नु सहयोग सम्झौताअन्तर्गतका परियोजनाको उद्देश्य रहेको र नेपालको पूर्वाधार विकासमा यो नै हालसम्मकै सबैभन्दा ठूलो विदेशी अनुदान सहायता हो बनिएपनि पछिल्लो समयमा एम. सी. सी. कम्प्याक्ट भित्र रहेका केही बुदा लाई लिएर राजनितिक दलमा मात्र नभई बौद्धिक वर्गहरु समेत पक्ष बिपक्षमा मत बाडिएको देख्न सकिन्छ, एम.सि.सी. कम्प्याक्ट भित्र रहेका केही बुदा राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्तामा आच आउने खालमा भएको भन्दै विभिन्न राजनितिक दल लगायत नागरिक समूहहरु पनि आन्दोलित भएका छन

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline