Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गांउ कमिटीको अध्यक्षमा दिपेन्द्र मोहरा


राष्ट्रिय युवा संघ नेपाल विजयनगर गांउ कमिटीको अध्यक्षमा दिपेन्द्र मोहरा

सोमवार विजयनगर सभाहलमा आयोजित भेलाले मोहराको अध्यक्षतमा ४१ सदस्य विजयनगर गाँउ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा राकेश कुमार चौधरी,सचिवमा बविता बि.क कोषाध्यक्षमा सरोज थापा.सहसचिवमा अर्जुन कुमार गुप्ता गरि चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुर अधिकारीले   सशक्त जुझारु युवा संगठनको आवश्यक रहेको बताउदै पार्टी मजबुद बनाउन संगठनको अहम भूमिका रहने बताए । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताए ।

बिभिन्न किसिमको षयन्त्रहरु गरेर जनतालाई दुख दिने तनाब गर्छ त्यसको बुलन्दमा मुखतोड जवाफ दिने प्रतिकार गर्नका प्रतिरोधमा उत्रिनका निमित्त युवा संघले युथ फोर्स गठन गरेर निस्तेज पारेको छ । अहिले बदलिदो परिवेशमा आई.टि आर्मी गठन गरेर नेपालीहरु माथी हुने भ्रमको खेतिलाई निस्तेज पार्ने काममा राष्ट्रिय युवा संघ नेपाल लागिपरेको छ,’ अधिकारीले भने ।
नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको प्रिय बनेको बताए । कार्यकर्ता तथा आम नागरिकले गर्व गर्ने पार्टी भनेकै एमाले भएकाले कोहीँ छुट्टिदैमा कमजोर हुन आवश्यक नभएको बताउदै विजयनगर गाँपालिकाको अध्यक्षले विकास निर्माणको कार्यमा प्रदेशमा छुट्टै पहिचान बनाएको प्रसंशा गदै विगतमा सहयोग गरेजस्तै अगामि दिनमा थप युवाहरुको सहयोग रहेको पोख्रेलले बताउनु भयो ।

नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टीलाई मजबुद बनाउ संगठनका हरेक गतिविधिहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तवय राख्दै नेकपा एमाले जिल्ला सदस्य गोपाल थापाले विजयनगरमा हरेक क्षेत्रमा विकास गर्न युवाहरुको खााचो रहेको बताउनु भयो । राष्ट्रिय युवा संघ केन्द्रीय स्थायी कमिटी सदस्य गोपालमणि ज्ञवाली शुभकामना मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाँउ कमिटीका अध्यक्ष लोकेश थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline