Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नु ओली नै दोषी


नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नु ओली नै दोषी

Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नुमा यो सरकार दोषी नभएको बताएकी छन्।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार आयोजित पार्टीको प्रथम नगर कमिटी भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन्। नेपाली आकाशमा भारतीय हेलिकोप्टर उड्नुमा अहिले सरकार होइन, खड्ग ओली दोषी छन्’, उनले भनिन्, ‘हाम्रा सुरक्षाकर्मीका ब्यारेकमाथि छिमेकी (भारत) का गस्ती बढिरहेका छन्। यो आजको सरकारका कारण होइन, खड्ग ओलीको सरकारले छिमेकीप्रति सही कुटनीतिक व्यवहार गर्न नसकेको परिणाम हो।’

नेतृ झाँक्रीले एमसीसी पास गर्न मरिहत्ते गरेका एमाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्यसकै विरोधमा उत्रिनु हाँस्यास्पद कुरा भएको बताएकी छन्। ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी कसेर लागिरहेका थिए,’ उनले भनिन्, ‘उनै फेरि आज एमसीसीको किन विरोध गर्दैछन्?’ महाकाली सन्धिमा राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफू अनुकूल ब्याख्या गरेकाले नयाँ पार्टी गठन गर्नु परेको तर्क उनले गरिन्। २०५३ सालमा महाकाली सन्धिलाई एमसीसी भन्दा ठूलो राष्ट्रघातको संज्ञा उनले दिइन्। झाँक्रीले महाकाली सन्धि हुँदा भीम रावल र केपी ओलीको पोजिसनबारे पनि प्रश्न उठाएकी छन्

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline