विजयनगर।नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेला विजयनगरमा गर्ने भएको छ । विजयनगर गाँउपालिका वडा न ६ खडैचामा रहेको सभाहलमा भेलाको उद्घाटन गरिने राष्ट्रिय युवा संघ विजयनगरले जानकारी दिएको छ ।
पालिकाका ७ वटै वडाहरु वाट युवाहरुको प्रतिनिधि हुने गरि भेलाको आयोजना गरिएको बताईएको छ । पालिकाको सम्पूर्ण युवाहरुलाई भदौ २१ गते विहान ११ बजे राष्ट्रिय युवा संघ नेपालले उपस्थितिको लागि अह्वान गरेको छ ।