चन्द्रौटा – नेकपा (एमाले) निकट राष्टिय युवा संघ नेपालको  कार्यकर्ता भेला शिवराजमा  गर्ने भएको छ । शिवराज नगरपालिका वडा न ३ खरेन्द्रपुरमा रहेको रिसोटको सभाहलमा भेलाको उद्घाटन गरिने युवा संघ शिवराजका अध्यक्ष विराट के.सीले कपुरी अनलाईनलाई बताए ।

शिवराज नगरपालिकाका ११ वटा वडाहरु वाट उुवाहरुको प्रतिनिधि हुने गरि भेलाको आयोजना गरिएको युवा संघका सह संयोजक कृष्ण कार्कीले बताए ।