Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेकपा एमाले शिवराज वडा न ५ मा कार्यक्रता भेला,भेलामा पार्टी प्रवेश गर्नेको लहर।


नेकपा एमाले शिवराज वडा न ५ मा  कार्यक्रता भेला,भेलामा पार्टी प्रवेश गर्नेको लहर।

कपिलवस्तु । शिवराज नगरपालिका वडा न ५ मा वडा स्तरिय कार्यक्रता भेला सम्पन्न भएको छ । भेलामा शिवराज नगरपालिका वडा न ५ को विभिन्न टोल वाट नेकपा एकमा पार्टी प्रवेश गर्नेको लहर सुरु भएको र यो वर्ष सबै भन्दा बढी सदस्यहरुले पार्टी सदस्यहरुले नविकरण गरेको शिवराज नगरकमिटिका अध्यक्ष जगत पौडेलले बताए ।

कपिवस्तुको शिवराज नगरपालिका वडा न ५ को वडास्तरिय भेला कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले एकमाले प्रति नागरिकहरुको आस्था र विश्वास बढदै गएको बताए ।नेकपा एमालेका वडा सचिव नवराज न्यौपानेको संचालन शिवराज वडा न ५ वडा कमिटिका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा सम्पन्न सो भेलाले सयको संख्यामा पार्टी प्रवेश गरेको न्यौपानेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमेटी सदस्य तथा सचिवाल सदस्य नेत्रराज अधिकारी विशिष्ट अतिथि जिल्ला सचिवालय सदस्य सि.वी गहतराज अतिथि शिव कुमारी थारु जिल्ला कमिटी सदस्य महादेव पोखरेल देशको राजनितिक कार्यदिशा र देशको अवस्थाका बारेमा सम्बोधन गरेका थिए । कार्यकममा वडा कमेटी सदस्य नारायण आर्चायले स्वागत मन्तव्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline