Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

भूगर्भ सिमेन्ट प्रालिकाे पीपीसी सिमेन्टको देउराली सहित तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक।


भूगर्भ सिमेन्ट प्रालिकाे पीपीसी सिमेन्टको देउराली सहित तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक।

.कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका पैकीवण्डास्थित भूगर्भ सिमेन्ट प्रालिका पीपीसी सिमेन्टका तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक लगाइएको छ । गुणस्तर परीक्षणमा असफल भएपछि नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले अपोलो, क्रयाष्टल र देउराली ब्राण्डमा रोक लगाएको हो । जिल्लाको कृष्णनगर नगरपालिकाका उपभोक्ता रमाकान्त चौधरीले उद्योगद्वारा उत्पादित देउराली ब्राण्डको सिमेन्टले छत ढलान गर्दा चर्किएर क्षति भएपछि गुणस्तरहीन भएको उजुरी गरेपछि सिमेन्टको नमूना परीक्षण गरिएको थियो ।

विभागको प्रयोगशालामा परीक्षण गर्दा भारवहन क्षमता नेपाल गुणस्तर अनुसार नभएको पाइएको हो । सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ ।

गुणस्तर ‘फेल’ भएपछि सिमेन्ट उद्योगबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्ट विक्री बितरणमा रोक लगाइएको विभागका निरीक्षण तथा बजार अनुगमन शाखा निर्देशक सञ्जिवकुमार ठाकुरले बताए । गुणस्तरहीन पाएपछि विक्री वितरणमा रोक लगाई कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ ।

गुणस्तर फेल भएको सिमेन्ट विक्री वितरणबारे कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने उनले बताए । उपभोक्ता चौधरीले कृष्णनगर बजारमा जेठ २४ मा पहिलो तला घरको छत ढलान गरेका थिए । जेठ २३ गते उत्पादन मिति रहेको देउराली सिमेन्ट प्रयोग गर्दा अर्कोदिन छत चर्किएको थियो ।

ठाउँठायउँमा प्वाल परेको थियो । ६÷७ ठाउँमा स–साना खाल्टो बनेको थियो । दुई हजार ७ सय स्क्वायर फुट छत ढलान गर्दा १० लाख बढी क्षति भएको छ । करिब एक लाखको एक सय ८० बोरा देउराली सिमेन्ट खरिद गरिएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline