Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सुविधा सम्पन्न डेन्टल हस्पिटल बढ्नीमा संचालन ।


सुविधा सम्पन्न डेन्टल हस्पिटल बढ्नीमा संचालन ।

कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ ।

डेन्टल एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल डेन्टल अस्पतालका कुशल संचालक एवं डा. हुन् । बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहांको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जादा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ ।

डेन्टल  अस्पतालमा दिनहु जसो नेपाल तथा भारतका डेन्टल एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को डेन्टल तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरु बताए ।

डेन्टल अस्पतालमा बिग्रिएको डेन्टल सिधा गर्ने, कास्मेटिक फिलिंग,फिक्स दाॅत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया डेन्टल तथा मुख रोग संग सम्बंधित मरिजहरूको उपचार अत्याधुनिक मशीन द्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्ल ले बताए । साथै डेन्टल तथा मुख रोग संबंधित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७( भारत) ९८२१५४४६८९(नेपाली) मोबाइल नंबरमा सम्पर्क गर्न सकिन्छl

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline