Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

महाराजगंजमा किशोरी माथी यौन दुव्यव्हार, नगरप्रमुख कलामले चासो नदिएको पिडित परिवारको भनाई ।


महाराजगंजमा किशोरी माथी  यौन दुव्यव्हार, नगरप्रमुख कलामले चासो नदिएको पिडित परिवारको भनाई ।

कपिलवस्तु असार २८

कपिलवस्तुको महाराजगंज नगरपालिकाका पशु शाखाका प्रमुख अशोक पाण्डेय माथी यौन दुव्र्यव्हार गरेको आरोप लागेको छ । नगरपालिकाको शाखामा ओ जे टि गर्न आएकी एक  किशोरी माथी पाण्डेयले शुक्रवार करणीको प्रयास गरेको बताएकी छिन् । पाण्डेले अफिसका कर्मचारीलाई भ्याक्सीन लगाउन पठाएर एक्लै भएको बेला विद्युत नभएको बेला मोवाइल चार्ज गर्न लगाएका थिए । ‘तिमी आएको चार महिना भयो । तिमी आए देखी कहिले मौका मिल्छ भनेर कुरेर बसेको भन्दै हात समाए । जवरजस्ती हात समाए पछि मैले हात छुटाउन खोज्दा कम्मरमा समाएको थियो ।’ पिडित किशोरीले बताइन ।

घटनाको विषयमा लिएर पिडितका परिवारले महाराजगन्ज नगरपालिकाका नगरप्रमुख संग न्यायको लागि कुरा गरे पनी चासो नदिएको पिडित किशोरीको बुवाले बताउनु भयो । नगरपालिकाबाट पहल नभए पछि प्रहरी समक्ष मुद्धा दर्ता गराउने तयारी रहेको पिडित पक्षले जनाएको छ । पालिकामा छलफल हुँदा प्रहरी भए पनी घटनाको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रौटालाई कुनै जानकारी नभएको बताइएको छ । यता पालिकाले भने केस अल्झाएर घटना बंगाउन खोजेको स्थानीयको आरोप रहेको छ । पिडित बालिकाले घटना प्रति पाण्डेले गल्ती भएको क्षमा याचना गर्नु पर्ने माग भए पनी नगर प्रमुखले आफुले माफि मगाउन नसक्ने बताएको छलफलमा सहभागि एक जनाले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline