Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रेडियोकर्मी सोनकुमारी थारु विजयनगरमा सम्मानित ।


रेडियोकर्मी सोनकुमारी थारु  विजयनगरमा सम्मानित ।

चन्द्रौटा ।  कपिलवस्तुको रेडियो विजयनगर १००.७ मेगाहर्जकी समाचार प्रमुख सोन कुमारी थारु सम्मानित भएको रेडियो विजयनगरले जनाएको छ ।

विजयनगर गाउँपालिकाको समग्र विकास निर्माणका क्रियाकलाप तथा गतिविधिको बारेमा कलम चलाई समाचार प्रकाशनमा उत्कृष्ट स्थानीय सञ्चारकर्मीको रुपमा छनोट भई थारुलाई गाउँपालिकाले सम्मान गरेको हो ।

उनलाई दोसल्ला ओढाई नगद पुरस्कारसहित सम्मान–पत्रले गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापालले सम्मानगरेका हुन् ।  विजयनगर गाउँपालिकाले प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट व्यक्ति कार्यक्रम अन्तर्गत समाचार प्रमुख सोम कुमारी थारुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

थारु विगत ७ वर्ष देखि विभिन्न रेडियोमा लामो समयदेखि सञ्चार  काम गर्दैआइरहेको र  कपिलवस्तुकै पहिलो रेडियो कपिलवस्तुबाट सञ्चार क्षेत्रमा आइकि हुन ।   थारुले रेडियो भ्वाइस हुँदै अहिले रेडियो विजयनगरको समाचार प्रमुखको रुपमा कार्यरत रहदाँ विजयनगर गाउँपालिकालेउनलाई सम्मान गरेको हो ।

गाउँपालिकाको सभाहलमा आयोजित नवौँ गाउँसभाको दोस्रो बैठकमा उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी र समाजसेवीलाई सम्मान गरिएको हो । समाजसेवी शीतला चाई, ४ का वडा सचिव सुरेस बस्याल, स्वास्थ्यका कार्यालय सहयोगी रामेश्वर लोनिया, वडा २ का कार्यालय सहयोगी प्रवेज अहमद खाँ, सहायक कार्यालय अपरेटर रवि प्रताप यादव, लेखापाल गोविन्द अधिकारी, अ.स.ई. शिव बहादुर बढईलार्ई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको गाँउपालिका अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

कृष्णनगरमा मनाइयो हर्षोंउल्लासका साथ छठ पर्व

कृष्णनगरमा मनाइयो हर्षोंउल्लासका साथ छठ पर्व

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग बृहत छलफल

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग बृहत छलफल

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline