Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया।


शिवराजमा बालविवाह न्यूनीकरणका लागि किशोर,किशोरी धर्मगुरु र समाजिक अगुवाहरुसङ्ग अन्तरक्रिया।
कमल बिष्ट , कपिलवस्तु सामुदायिक रेडियो भ्वाइस १०२.४ मेगाहर्ज चन्द्रौटाको समन्वयमा बाल विवाह न्यूनीकरणका लागि धर्मगुरु र सामाजिक अगुवा तथा किशोर किशोरी बीच अन्तरक्रिया ।
प्रमुख अतिथि समेत रहनुभएकी शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले बिगतका दिनहरुमा अभिभावकका कारण धेरै बालविवाह हुनेगरेको भएपनि पछिल्लो समय अभिभावकहरु सचेत बन्दै गएको बताउदै बालविवाह हुनुमा किशोर किशोरीनै किशोर अवस्थामा अपरिपक्व प्रेम सम्बन्धमा रहने र बिवाह गर्ने गरेकोमा हाल शिवराज नगरपालिका भित्र १८ वर्ष मुनिका ३३% किशोरीहरु सुत्केरी हुने डरलाग्दो अवस्था रहेको बताउनुभयो ।
अर्का अतिथि शिवराज नगरपालिका ५ नम्बर वडाका अध्यक्ष अर्जुनबहादुर पाण्डेले पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बालविवाहका घटना बढ्दै गएकोमा यसलाई नियन्त्रण गर्न अभिभावकहरु थप सचेत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष सरद अधिकारीले शिवराज ५ नम्बर वडा तुलनात्मक हिसावले सुगम रहेता पनि बालविवाह मुक्त हुन नसकेकोमा बाल अवस्थामा विवाह हुदा स्वास्थ्यमा जटिलता आउने मात्र होइन कानुनीरुपले समेत अपराध भएकाले उमेर नपुगी हुने विवाह र त्यस बाट जन्मने सन्तति लाई समेत असर पर्ने हुदा यसलाई रोक्न सबै तह र तप्काका नागरिकहरु लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष जगत पौडेलले धार्मिक कारणले हुने बालविवाहको न्यूनीकरणमा धर्मगुरुहरुले बालविवाह बिरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिदै, राजनितिज्ञ, पत्रकार, समाजका हरेक सचेत नागरिक अभिभावकको पहलले मात्र यसको न्यूनीकरण गर्दै बालविवाह मुक्त समाज बनाउन सकिनेमा जोड दिनुभयो । शिवराज नगरपालिकाको सहयोगमा संचालित कार्यक्रम पालिकाको ४ स्थानमा सम्पन्न भएको छ, रेडियो भ्वाइसका अध्यक्ष शरद अधिकारीको अध्यक्षता, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, रेडियो भ्वाइसका संचालक समिति सदस्य सन्जीव गहतराजको स्वागत र स्टेशन प्रमुख गीता पौडेलको संचालनमा सप्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline