Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज वडा न. १ द्वारा ११ कृषकलाई पानी तान्ने मोटर ।


शिवराज वडा न. १ द्वारा ११ कृषकलाई पानी तान्ने मोटर ।

चन्द्रौटा(कपिलवस्तु), १३ असार । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ ले एघार जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको छ ।
वडाले कृषि विकास कार्यक्रम अन्तर्गत बैकल्पिक सिचाईंका लागि कृषकहरुलाई ६०÷४० को लागत सहभागितामा मोटर वितरण गरेको हो । वडाध्यक्ष जगतबहादुर जि.सी.का अनुसार वडा कार्यालयको ६० प्रतिशत र कृषकहरुको ४० प्रतिशत लागत सहभागिता रहेको छ । आ.व. २०७७÷०७८ मा विनियोजित वडास्तरीय बजेट, नीति तथा कार्यक्रम अन्तर्गत उपभोक्ता समिति मार्फत कृषि पेशा अगाल्ने ११ जना कृषकहरुलाई मोटर वितरण गरिएको वडाध्यक्ष जि.सी.ले बताए । यसअघि ८ जना कृषकहरुले बोरिङ जडान गरिसकेको जि.सी.ले जानकारी दिए । “कृषकहरुमा अपनत्वको भावना जागृत गर्न लागत सहभागिता गराएका हौं” –वडाध्यक्ष जि.सी.ले भने । अर्को प्रसंगमा वडाध्यक्ष जि.सी.ले नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमप्रति असन्तृष्टी पोख्दै भुगोल र जनसंख्याको आधारमा बजेट विनियोजन नभएसम्म समता हुन नसक्ने ठोकुवा गरे ।

कार्यक्रममा कृषि विकास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बालाराम बुढाले वास्तविक कृषकको पीडा र अभावमा मलमपट्टी लगाउनुपर्नेमा जोड दिए । सरकार कृषककहाँ धाउनुपर्नेमा कृषकहरु सरकारकहाँ धाउनुपर्ने उल्टो सिस्टमले वास्तविक कृषक राज्यको सेवा सुविधाबाट बन्चित हुनुपरेको समिति अध्यक्ष बुढाले गुनासो गरे । “आवश्यकता र समानुपातिक हिसाबले वितरण भए मात्र वास्तविक कृषकले सुविधा पाउँछन्”– उनले भने ।
शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले योजना पूर्ण रुपमा सफल बनाउन सहयोग र सहकार्य अपरिहार्य रहेको बताए । उनले टोलटोलको समूह मिलाएर वडास्तरीय समूह बनाएर वास्तविक कृषकलाई समेट्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण कृषकहरुको प्रतिनिधित्व गर्दै अगुवा कृषक चन्द्रमणी ज्ञवालीले राज्यले कृषकहरुप्रति हेर्ने दृष्टिकोष बदल्नुपर्नेमा जोड दिए । परम्परागत कृषि प्रणालीबाट पाठ सिक्दै आधुनिक कृषि उत्पादनमा जोड दिनुपर्ने ज्ञवालीले धारणा राखे । आफूले संगालेको अनुभव सुनाउँदै अगुवा कृषक ज्ञवालीले कृषिमा जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले उत्कृष्ट कृषकलाई राज्यले प्रोत्साहन गर्ने सिस्टम बसाल्नुपर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline