Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवपुर स्वास्थ्य चौकीलाई थप सक्रिय गर्दे विभिन्न निर्णय सहित बैठक सम्पन्न ।


शिवपुर स्वास्थ्य चौकीलाई थप सक्रिय गर्दे विभिन्न निर्णय सहित बैठक सम्पन्न ।

शिवराज नगरपालिका वडा न १ शिवपुर स्वास्थ्य चौकी कोरोना रोकथामका लागि थप सक्रिय भएको छ । शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर धर्ती क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले वडामा रहेका कोरोना संक्रमित व्यक्तिहरुको मनोबल उच्च बनाउना स्वास्थ्यकर्मीलाई थप सक्रिय हुन निर्देशन दिए ।

कोरोना रोकथाममा सक्रिय भई कार्य गरेका स्वास्थ्यकर्मी र वडा कार्यालयका कर्माचारी संक्रमित भएको र उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । कामको सिलिसलामा कोरोना पोजेटिब भई काठमाडौको एपिएफमा उपचार भई रहेका कर्मचारी गणेश जि.सीको अल्पआयुमा भएको दुखद निधनले आफु दुखिद भएको धर्तिले कपुरी अनलाईनलाई बताए ।

शिवपुर स्वास्थ्य चौकीले कोरोनो रोगको रोगथामका लागी जनचेतना फैलाउने उपदेश्यले विभिन्न क्रियाकलाप गर्ने निर्णय गरेको छ । आज बसके स्वास्थ्य  व्यवस्थापन समितिको निर्णय अनुसार विभिन्न निर्णय गरिएको स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ पौडेलले जानकारी दिए ।

बैठकले वडा न १ मा  कोभिड १९ को रोकथामका लागि संक्रमण रोकथाम तथा अनुगमनलाई तिव्र बनाउने । केही दिन पहिले कोभिड १९ का कारण मृत्यु भएका गणेश जि.सीको परिवारलाई सहयोगका लागी पहल गर्ने । स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने र होम आइसोलेसन्सलाईमा सेवा प्रवाह बारे निर्णय गरिएको पौडेलले बताए ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline