Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अबिश्वसको प्रस्ताव दर्ता भएकै दिन पासा पल्टिएको ।


मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अबिश्वसको प्रस्ताव दर्ता भएकै दिन पासा पल्टिएको ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अबिश्वसको प्रस्ताव दर्ता भएकै दिन पासा पल्टिएको छ । मुख्यमन्त्री पोखरेललाई जनता समावजादी पार्टी (जसपा) ले साथ दिएपछि माओवादी नेतृत्वका भएको अबिश्वासको प्रस्ताव तुहिने प्रष्ट भएको हो ।

सहमतिसँगै मुख्यमन्त्री पोखरेलले आज दिउसो ४ बजे जसपाका तीन जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ गराउनु  भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अबिश्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने निर्णयमा पुग्नुभएको हो ।

माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लाग्नुभएको हो ।

लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ । नियुक्त हुने मन्त्रीहरुको आज ४ बजे शपथ ग्रहण गराउने तयारी अघि बढेको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले एस एन एन नेपाललाइ जानकारी दिनुभयो । स्रोतका अनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

सांसदको कार्यशैलीप्रति सन्तुष्ट छैनन् केसी : भन्छन्, क्षमता नै कमजोर छ

सांसदको कार्यशैलीप्रति सन्तुष्ट छैनन् केसी : भन्छन्, क्षमता नै कमजोर छ

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति

नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline