Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिका वडा न. १ किशोरीहरुलाई सीप र सचेतना ।


शिवराज नगरपालिका वडा न. १  किशोरीहरुलाई सीप र सचेतना ।

 कमल बिष्ट /कपिलवस्तु किशोरकिशोरीहरुका लागि महिनावारी स्वच्छता घरमै बनाउने सेनेटरी प्याड तालिम तथा लैङ्गिक हिंसा विषयक ३ दिने तालिम शिवराज १ बनकट्टाको सामुदायिक भवनमा आजबाट शुभारम्भ भएको छ ।

तालिममा सहभागी भएर आफु र आफ्ना महिला परिवारले महिनावारीका समयमा प्रयोग गर्ने सेनेटरी संगीप्याड बानाउन सिकेर आत्मनिर्भर बन्ने साथै लैङ्गिक हिसा बारे राम्रो सङ्ग ज्ञान लिदै आफ्नो आत्मरक्षा गर्ने र सचेतना फैलाउने उद्देश सहित शिवराज नगरपालिका १ नम्बर वडाका ५० जना कोशोरीहरु तालिममा सहभागी भएका छन् । शिवराज नगरपालिका १ नम्बर वडा बाट स्वीकृत वडा स्तरीय कार्यक्रम अन्तर्गत शिवपुर स्वास्थ्य चौकीको आयोजनामा शुरु तालिम शुरु भएको हो । किशोरीहरु स्वास्थ्य सुरक्षाका लागि सेनेटरी प्याड बनाउन सिकाउने र लैङ्गिक विभेद बाट बचाउन सचेतना फैलाउने उद्देश्यले तालिमको आयोजना गरीएको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताउनुभयो ।

तालिम शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले अज्ञानताका कारण अघिल्ला पुस्ताहरुले महिनावारीका समयमा अनेक कस्ट सहनुपर्ने बध्यताका साथै सो का कारण अनेक रोग बाट पिडित हुनुपर्ने बाध्यता भएपनि अबको नया पुस्ताले किशोरी अवस्था बाट स्वास्थ्य सचेतना र सीप आर्जन गर्नु सुखद पक्ष रहेको भन्दै पुरुष शिक्षित हुदा एकजना पुरुषको जीवनमात्र बदलिने तर महिला शिक्षित भए पुरै नयाँ पिढी लाई सिक्षित बनाउनेहुदा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले त्यसतर्फ ध्यान दिएको बताउदै कक्षा १२ सम्म पैसा नभएकै कारण कुनै छोरी चेली पढाई बाट बन्चित हुन नपर्ने बताउनुभयो ।

विशिस्ट अतिथि नगर उपप्रमुख शिवकुमारी थारुले कसैले पनि लैङ्गकि हिसा र दुव्र्यवहार सहेर नबस्न आग्रह गर्दै हिंसा भएको लागे आफुलाइ जानकारी गराउन आग्रह गर्दै आफु महिलाहरुको हक अधिकार र सुरक्षाको पक्षमा काम गरीरहेको बताउदै आफु सधै अन्यायमा परेका नगरवासी आमा दिदी बैनीहरुको न्यायका लागि लड्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले प्रबिधिको गलत प्रयोगका कारण वडाभित्र आत्महत्या र बालविवाह चुनौतिको रुपमा देखिएको बताउनुभयो फरक प्रसङ्गमा जीसीले नगरपालिकाले १ नम्बर वडा र स्वास्थ्यचौकीको समस्याप्रति उचित चासो र सम्बोधन नगरेको गुनासो गर्नुभयो । कार्यक्रममा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले तालिमा वाट किशोरीहरुमा सिप विकास भई शारिरिक र मानसिक विकासहुने धारणा राखेका थिए ।

कार्यक्रमका अन्य बक्ताहरुले तालिममा दिएका ज्ञान र सिपलाइ समाजस्तरसम्म पुर्‍याउन सहभागीहरुलाइ आग्रह गर्दै वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सक्रियताको प्रसम्शा गर्नुभयो, मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडा, सामाजिक अभियन्ता बालकराम बुढा, नारायण ज्ञवाली लगायतले सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो । तालिमको उद्घाटन शत्र १ नम्बर वडाका वडा अध्यक्ष जगतबहादुर जिसीको अध्यक्षता, लुम्बिनी प्रदेश सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यता , वडा सदस्य लक्ष्मी हमालको स्वागत र स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलको सन्चालनमा सप्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline