Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवपुर स्वास्थ्य चौकीको सात बार सात कार्यक्रम संचालन ।


शिवपुर स्वास्थ्य चौकीको सात बार सात कार्यक्रम संचालन ।

शिवरपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिले वडा न १ मा सात बार सात कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष ७७/७८ को वडा स्तरिय स्विकृत कार्यक्रम अनुसार समितिले कार्यक्रम संचालन गर्ने व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर घर्ती क्षेत्रीले बताए । व्यवस्थापन समितिका अध्यक्ष जगत बाहदुर घर्ती क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम संचालन गर्न आवश्यक पर्ने सामाग्रीको ५ दिने सुचना जारी गरि खरिद गर्ने निर्णय गरेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताए । स्विकृत कार्यक्रम अनुसार किशोरीहरुलाई महिनावारी हुदा गरिने शारिरिक हेरचाह घरेलु पेड निर्माण र गर्ववती महिलाहरुलाई अण्डा वितरण गरिने कार्यक्रम रहेको पौडेलले बताए ।
शिवपुर स्वास्थ्य चौकीलेगर्भ रहेदेखि गर्भ स्यहार तालिम । किशोर,किशोरीहरुलाई प्रजन्न स्वास्थ्य,सकारत्मक सोच तथा लागु ‌औषध दुर्व्यसन विरुद्ध २ दिने तालिम । किशोरहरुलाई महिनावारी स्वच्छता तथा घरमा बनाउने स्नेटरी पेड बनाउने तालिम । महिला स्वयम सेविका प्रोत्साहन कार्यक्रम वायोस्टयाण्ड फिल्टर वितरण कार्यक्रम । सुत्केरी महिलाहरुलाई प्रत्साहन स्वरुप स्टिलक्याण्डल फिल्टर वितरण । जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा च्वनप्रास वितरण तथा सम्मान । सुत्केरी आमाहरु मध्य २ वर्ष मुनिका बच्चा भएका आमाहरुलाई पुर्ण खोप,पुर्ण सरसफाई सम्बन्धी वडा भित्र रहेका १०० जना आमाहरुलाई तालिम संचालन गरिने वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष घर्ती क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline