Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा माघ महिनाको २२ गते देखि खेलकुद महोत्सव हुने ।


शिवराजमा माघ महिनाको २२ गते देखि  खेलकुद महोत्सव हुने ।

चन्द्रौटा शिवराज । शिवराजमा खेलकुद महोत्सव माघ महिनाको २२ गते देखि सुरुहुने नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पत्रकारहरुलाई एक कार्यक्रम बिच जानकारी दिएका छन ।

माघ २० गते देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मेयर कप प्रतियोगिता तर्फ फुटबल,क्रिक्रेट र भलिवलका खेलहुने र उपमेयर कप तर्फ महिला फुटबल र कराते प्रतियोगिता हुने शिवराज नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताए ।

नगर खेलकुद विकाश समितिको आयोजनामा हुन गई रहेको प्रतियोगितामा विद्यालय तथा कल्बहरुको सहभागिता रहने नगर विकाश समितिका अध्यक्ष नेत्र बेल्वासेले बताए ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तर्फ छात्र, छात्र भलिबल र एथलेटिक्स तर्फ दौड १०० मिटर,२०० मिटर,८०० मिटर ,१५ सय मिटर,रिले दौड ४०० मिटर हाईजम्प,लमज्मप ट्रिपलजम्प, सटफुट र ज्याब्लिङ्ग थ्रो र कराते ४० केजी, ४५ केजी र ५० केजी हुने बेल्वासेले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline