शिवराज नगर कमिटिकाे आयाेजनामा शिवराज नगरपालिकाको चन्द्रौटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे बैठक सम्पन्न भएको छ । नगर कमिटि सचिव जगत पौडेलकाे अध्यक्षता मा बैंठक सम्पन्न भएकाे हाे ।
बैठक जिल्ला अध्यक्ष झविलाल पाेख्ररेल प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकले जिल्ला अधिवेशन आयाेजना कमिटिले जारी गरेकाे सर्कुलर-१६ कार्यन्वयनकाे लागि नगरकमिटिलाई जानकारी गराइएकाे नगर कमिटिका सचिव जगत पौडेलले जानकारी दिए ।