Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

एम.आई‍‍‍.एस. अपरेटर तथा फिल्ड सहायकहरुकाे समिति गठन संघर्षको कार्यक्रम गरिने ।


एम.आई‍‍‍.एस. अपरेटर तथा फिल्ड सहायकहरुकाे समिति गठन संघर्षको कार्यक्रम गरिने ।

वीरगंज । पर्साकाे स्थानिय तहहरुकाे सेवा एकाईमा कार्यरत एम‌.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरुकाे भेला आज वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज श्रीपुरस्थित सम्झना हाेटलमा भएकाे भेलाले मनाेज राउत थारुकाे अध्यक्षतामा १७ सदस्यिय एम‌.आई.एस. अपरेटर तथा फिल्ड सहायक समिति गठन गरेकाे छ । जुन समितिकाे उपाध्यक्ष अमिरिता साह, सचिव श्याम प्रसाद कुशवाहा, काेषाध्यक्ष जितेन्द्र यादव चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिनाेद साह, रंजन कुमार गुप्ता, अजय कुमार, अनु कुमारी, सविता तिमिल्सिना, चन्दशेखर यादव, सावन कुमार गुप्ता, ओमप्रकाश महताे, भिस्म राज खतरी, लक्ष्मण साह, आशिष कुमार कुशवाहा, प्रविन्द्र साह, इब्राहिम अंसारी रहेका छन् ।

नव गठित समितिकाे आजै बसेकाे बैठकले भाेली (आइतबार) जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउने निर्णय गरेकाे छ ।

कालिकामाई गाउँपालिकाकाे सेवा ईकाइमा कार्यरत एम‍.आई.एस अपरेटर र फिल्ड सहायककाे म्याद सकेकाे एक महिना वितिसक्दा पनि हाल सम्म थप नभएकाेले ज्ञापन पत्र बुझाउने निर्णय भएकाे नव गठित समितिका अध्यक्ष थारुले जानकारी दिए ।

गृह मन्त्रालय मातहका राष्ट्रयि परिचयपत्र तथा पंजीकरण विभागले म्याद थप्न स्विकृत सहितकाे निर्देशन दिए पनि गाउँपालिकाले म्याद थप्न नमानेकाेले दबावकाे लागि ज्ञापन पत्र बुझाउन निर्णय भएकाे उनले जानकारी गराए ।

उनले भने “आज कालिकामाई गाउँपालिकामा यस्ताे समस्या आएकाे छ, भाेली अरु पालिकामा पनि आउन सकने भएकाेले हामी एउटा समिति नै गठन गरी त्यस्ताे कार्यकाे बिराेध र संघर्ष गर्ने निर्णय गरेका छाैं ।”

विभागले मिति पुस १२ गते च.न. १३२१ भएको पत्र मार्फत गाउँपालिकाको पंजीकरण शाखामा कार्यरत रहेको एम.आई.एस अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्विकृत सहितको निर्देशन दिएको थियो । तर पुस १४ गते विभागको निर्देशन विपरित ति दुई कर्मचारीको म्याद थप नगर्न कार्यपालिकाबाट निर्णय भएको गाउँपालिका अध्यक्षले आफै एक पत्र लेखि जानकारी गराएका छन् ।

राष्ट्र व्यापी खुल्ला प्रतियोगिताबाट सेवा कारारमा न्युक्त भएका एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको काम र प्रगति विवरण संतोषजनक नरहेको निर्णय भएकोले म्याद करार नविकरण गर्न नसकिने लेखिए पनि गाउँपालिका कै प्रशासन शाखाले मंसिर ८ गते कार्य सम्पादन संतोषजनक रहेको टिप्पणी आदेश दिएको छ ।

कालिकामाई गाउँपालिकाकाे गलत रवैयाले राष्ट्र व्यापी अभियान मै असर पर्ने भएकाेले हामी पर्साका एम.आई.एस. अपरेटर र फिल्ड सहयाकहरु एकताबद्ध भएकाे नव गठित समितिका काेषाध्यक्ष यादवले वताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline