भारतका लागि सकारात्मक र चीनका लागि नकारात्मक अशोक मेहता ।
५ पुस, काठमाडौं । भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले नेपालको पछिल्लो घट्नाक्रमलाई भारतले आन्तरिक मामिला भनी टिप्पणी गर्ने बताएका छन् ।
अनलाइखबरसँगको कुराकानीमा उनले भने, ‘भारतको औपचारिक प्रतिक्रिया त यो नेपालको आन्तरिक मामिला हो भन्ने नै हुन्छ तर यो घटनाक्रम भारतका लागि सकारात्मक घट्ना हो ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















