चन्द्रौटा । विप्लव नेतृत्वको नेकपाका क्रियाशिल नेता गणेश थारु शिवराज नगरपालिका वडा न २ हल्लानगरमा पक्राउ गरेका छन् । विशेष सुराकीको आधारमा हलेलानगर गाँउ वाट सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बस्दै आएको थाह पाए पछि पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । थारुमाथि विभिन्न नाममा चन्दा आतङ्क, हड्तालको नाममा तोडफोड परेको लगायत आरोप रहेको अधिकारीले बताए ।