Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

त्रिकाल युवा क्लब ” विजयनगर द्वारा दशैंको उपलक्ष्यमा प्रसाद ग्रहण एंव शुभकामना आदान प्रदान ।


त्रिकाल युवा क्लब ” विजयनगर द्वारा दशैंको उपलक्ष्यमा प्रसाद ग्रहण एंव शुभकामना आदान प्रदान ।
 कपिलवस्तु । श्री जय त्रिकाल युवा क्लब विजयनगर ले विजयादशमीको उपलक्ष्यमा प्रसाद वितरण र शुभकामना आदान प्रदान कार्यक्रम विजयनगर गांव पालिका को बघमरवा चौराहा मा कार्यक्रम सम्पन्न गरेको छ।
धार्मिक महत्वको यो पर्व असत्य माथि सत्यको विजय दर्शाउने देश ,विदेश मा रहनु भएका नेपाली नागरिक हरु को उन्नति प्रगति को कामना सहित देश को समृधि होस भनि कामना गर्दै श्रद्धालु हरु उक्त कार्यक्रम मा तत्कालीन समाजवादी पार्टी का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठन,ज स पा जिला उपाध्यक्ष रामनिवास पूरी बाबा ,कांग्रेस पार्टी को क्षेत्रिय कोषाध्यक्ष रफीक मुसलमान, ज स पा विजयनगर अध्यक्ष सन्त राम तेली ,बृजेश कुमार गुप्ता ,खुर्शीद आलम खान ।
इंडो नेपाल सामाजिक मंचका सदस्य अनुज चौधरी तथा त्रिकाल युवा क्लबका अध्यक्ष कैलाश कुर्मी र उपाध्यक्ष कुमारी उषा कुर्मी , त्रिकाल युवा क्लबका सचिव ग्राम प्रकाश पूर्वी, रामकिशोर कोरी ,कोषाध्यक्ष कुशल यादव ,सदस्य सहदेव यादव ,संगीता कुर्मी, राजेंद्र कुर्मी ,उर्मिला कहार ,रमेश कहार, इंद्रजीत चौधरी ,शिव प्रकाश कहार, विश्वनाथ कुम्हार रामप्रसाद कुर्मीी लगायत सायौंको संख्यामा उपस्थित महिला ,दीदी बहिनी ,श्रद्धालु तथा कार्यक्रम को संचालन समाजसेवी बजरंगी गुप्ता ले गर्नु भयो ,सम्पूर्ण देशवासिहरु तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीको स्वस्थ रहने कामना र नेपाल सरकारको स्वास्थ्य सम्बंधित गाइड लाईन अपनाई धार्मिक कार्यक्रम सफल गर्ने र यस कोरोना महामारी बाट आफु बचने र अरु लाई सचेत गरी रहने वक्ता हरु ले आफ्नो विचार राख्नु भयो ।  जस्को जानकारी तत्कालीन समाजवादी प्रदेश नं ५ प्रवक्ता अकरम पठान ले दिनु भयो।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline