चन्द्रौटा,कपिलवस्तु । युवा नेता महादेव पोखरेल द्वारा नेपाली हरूको महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण राजनैतिक दल,  आमा-बुबा, दाजु -भाइ, दिदी-बहिनी, इष्ट मित्र,स्वास्थ्य कर्मी, सुरक्षा कर्मी,कर्मचारी र पत्रकार लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका  छन् ।

उनले स्वादेश तथा विदेशमा रहेका  सम्पूर्ण नेपाली दाजु-भाइ,दिदी-बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको  हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन  स्वयं आफ्नो स्वास्थ्य प्रति सजग रही टिका ग्रहण गर्न आग्रह गरे ।