Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ट्राफिक प्रहरी द्वारा कृष्णनगरमा नागरिक सहायता कक्ष स्थापना ।


ट्राफिक प्रहरी द्वारा कृष्णनगरमा नागरिक सहायता कक्ष स्थापना ।
कृष्णनगर कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा ट्राफिक कार्यालय कृष्णनगर द्वारा कृष्णनगरको बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तुको कृष्णनगरमा नजिकिएको चाडपर्वलाई लक्षित गरेको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको समान्वयमा ट्राफिक कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।
आउदैँ गरेको नेपालीहरुको महान् चाड विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवरमा सवारी साधन र यात्रुहरुको चाप लाई मध्य नजर राखि यात्रुहरुलाई पर्न जाने पिरमर्का तथा गुनासो सुनुवाई गर्नुको साथै यात्रु मैत्रि व्यवहार, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताउनुभयो सहायता कक्ष ट्राफिक प्रहरी बिट भन्दा केही मिटरको दुरी मा स्थापना गरिएको छ ।
बिटबाटै नागरिकलाई ट्राफिक प्रहरीबाट हुने सहयोग गर्ने ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताउनुभयो । अघिल्ला वर्षहरुमा भन्दा यस वर्षमा कोरोनाका कारण फरक खालको सुचना ट्राफिक प्रहरीले नागरिकलाई दिने उहाँले बताउनुभयो । कोभिडबाट बच्न, बचाउन, मास्कको अनिवार्य प्रयोग गर्न, सवारीसाधनमा आधा सिटमा मात्रै मान्छे राख्नुस जस्ता सुचनाहरु नागरिकलाई दिईने गौतमले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline