प्रदेश न ५ को स्थायी राजधानी भालुवाङ् भए पछि चन्द्रौटाका युवाहरु द्वारा दिप प्रज्जवलन ।

चन्द्रौटा कपिलवस्तु । प्रदेश न ५ को स्थायी राजधानी प्रदेश सभाले दाङ्गको भालवाङलाई प्रदेशको राजधानी बनाए पछि चन्द्रौटाका युवाहरुले दिप प्रज्जवलन गरि खुसि मनाएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










