Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रनगरका १०० मुसहर तथा अतिविपन्न परिवारहरुलाई राहत वितरण


चन्द्रनगरका १०० मुसहर तथा अतिविपन्न परिवारहरुलाई राहत वितरण

 सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा १०० अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ । समाजिक कार्यमा अग्रसर चन्द्रनगरका युवा शिवनाथ राउत कहारको पहलमा फ्रिजे लाईट पोखराले आज चन्द्रनगर गाउँपालिका वडा नं. २ का ८० जना मुसहर परिवार तथा वडा नं. १ देखि ७ सम्मकै २० जना विपन्न तथा अपाङ्गता भएको परिवारमा राहत वितरण गरिएको हो ।

समाजिक कार्यमा सक्रिय युवा शिवनाथ राउतले विभिन्न संग संस्थाको पहलमा राहत वितरण गर्दै आएका छन् । लकडाउनले रोजगारी गुमिसकेको र स्थानिय तह बाट राहतको कार्यक्रम बन्द भएपछि कतिपय परिवारमा भोकमरीको समस्या आउने सक्ने अवस्थालाई मध्ये नजर गर्दै राहत वितरण गरिएको राउतले बताए ।

 विपन्न परिवारलाई छानी छानी संस्था मार्फत राहत दिने काम गरेको फ्रिजे लाईटका प्रतिनिधि छिलिङ्ग लामा शेर्पाले बताए । राहतमा प्रत्येक परिवालाई २५ किलो चामल, मटर १ किलो , दाल १ किलो ,नुन १ प्याकेट, सोयाबिन १ किलो ,स्यानेटरी प्याड १ पिस , नुहाने साबुन २ वटा , खाने तेल १ लिटर लगायतका खधान्न वितरण गरिएको शेर्पाले बताए । राहत वितरण कार्यमा सहयोग गर्ने  भग्यनारायण गुप्ता,सन्तोष पुर्बे , भरत महतो र  रामबाबु मुखिया लगायत सबैलाई फ्रिजे लाईटले   धन्यवाद दिएको युवा समाजसेवी राउतले कपुरी अनलाइनलाई  बताए ।।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline