Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिकाको विपत व्यवस्थापन समिति बैठक सम्पन्न ।


शिवराज नगरपालिकाको विपत व्यवस्थापन समिति बैठक सम्पन्न ।

कोभिड १९ कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहेको शिवराज नगरपालिकाले २ हजार १ सय ८८ जना पुरुष र ४ सय ६३ जना महिला गरि २ हजार ६ सय ५१ जना लाई क्वारेन्टाइमा राखि कोरोना परिक्षण गरेको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । अधिकारीले मिति २०७६ साल १२ महिना १० गते देखि २०७७ साल ६ महिना ४ गते सम्मको डाटा भएको स्वास्थ्य शाखा प्रमुख चुडामडि भट्टराईले बताए ।

शिवराज नगरपालिका बाट संचालित आईसोलेसन र जिल्ला बाहिर भर्ना भई उपचार गराएका र कोरोना पोजिटिब भएका संक्रमित मध्य महिला २० जना र पुरुष १ सय १५ गरि १ सय ३५ जना मध्य १ जनाको मृत्यु भएको भट्टराईले बताए ।

शिवराज नगरपालिकामा २ हजार ६ सय ६३ जनाको पि सि आर र ८ सय ५१ जनाको आर डि टि गरिएको उप प्रमुख शिवकुमारी थारुले बताईन् । बैठकमा सुरक्षा सामाग्री ओषधि मा २३ लाख ७८ हजार २ सय २५ , क्वारेन्टईन् व्यवस्थापन,खाना,सयन कक्ष ६८ लाख ६२हजार ९ सय ७० राहत सामाग्री , ६९ लाख ४० हजार ४ सय १३ अन्य ५ लाख , ९६ हजार ४ सय २० रुपैया खर्च भएको विवरण बैठकमा पेश भएको अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline