Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

निजी प्राविधिक शिक्षालयले सिडियो मार्फत प्रधानमन्त्री ओलीलाई बुझाए ज्ञापनपत्र


निजी प्राविधिक शिक्षालयले सिडियो मार्फत प्रधानमन्त्री ओलीलाई बुझाए ज्ञापनपत्र

अशोक खनाल

डिप्लोमा तह भन्दा मुनिका स्वास्थ शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना गर्न पाउँनुपर्ने माग राख्दै अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन ।

बिहीबार बिहान अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल मार्फत स्कुलका प्रिन्सिपल द्रोण प्रसाद भुसालको नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । आज देशैभरीका नीजि प्राविधिक शिक्षालयका प्रमुखहरुले राष्ट्रिय चिकित्सा आयोगको मिति २०७७/४/३० को बैठकको प्रस्ताव अनुसार डिप्लोमा तह भन्दा मुनिका स्वास्थ शिक्षा कार्यक्रमहरु यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने भन्ने निर्णयप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । शैक्षिक सत्र ०७७/०७८ को नवीकरणका लागि सिटिभिटीलाई तिर्नु पर्ने आवश्यक दस्तुर समेत बुझाई सकिएको परिस्थितिमा यस्ता खाले निर्णयबाट नीजि शिक्षालयहरु माथि अन्याय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline