Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सहयोगी मनका धनी मौलाना अब्दुल मन्नान सल्फीको दुखद निधन


सहयोगी मनका धनी मौलाना अब्दुल मन्नान सल्फीको दुखद निधन

कृष्णनगर,कपिलवस्तु, भाद्र ७
कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मा करिब चौबीस बर्ष देखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को स्वास्थ्य मा समस्या आए पछि उपचारका लागि बुटवल लैजाने क्रममा उहांको निधन भएको विघालय परिवार लेे जनाएको छ। उहाको जन्म ई. सं.१९५९ डिसेंबर मा भएको थियो

जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर मा शिक्षा दिदै आएका उहां समाजिक र धार्मिक काममा बढी सहयोग गर्दै आएको ले केही दिन अगाडी राष्ट्रीय मदरसा संघ नेपाल ले एक कार्यक्रममा मौलाना अब्दुल मन्नान सल्फी लाई सम्मानित समेत गरेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताउनु भयो।
वहाको आतमा को चिर शान्ति र जन्नत मा आला मुकाम पाऊनको लागि प्राथना गरि यस्ता दुखद समयमा प्र.अ.शैख खुर्शीद शल्फी,शैख अब्दुल रसीद मदनी, खालिद सिराजी, अब्दुल अजिम मदनी, डा. सईद, मौलाना असलम मदनी, वसिउल्ला मदनी, मौलाना मुजिबुद्दिन मदनी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा अब्दुल गनी अलकुफी लगायत पुरै मदरसा परिवार वहा को परिवारको साथ दिने प्रतिबद्धता समेत जनाएका छन।
वहाको देहान्त ले पुरै प्रदेश का मुस्लिम समुदाय दु:खी भएको र उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको र वहा प्रति प्रदेश का मुस्लिम समुदाय ले जन्नत माआला मुकाम पाऊनको लागि प्रार्थना गर्दै शोक कुल परिवार को साथमा प्रदेश का जनता र ५नं.प्रदेश मदरसा बोर्ड परिवार वहा को साथ रहेको मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खा नेपाली ले बताउनु भयो।
मौलाना मन्नान सल्फी राम्रो व्यक्तित्व भएका मिलनसार व्यक्ति थिए ।

उहां इमानदार, सहयोगी र राम्रो छबि भएका व्यक्ति थिए । उहां कसै संग ईर्ष्या नगर्ने र सबैसंग मिलनसार हुने व्यक्तित्व रहेका राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले बताउनुभयो।जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समीम अहमद नदवी ले पुरै विद्यालय परिवार शोकाकुल रहेको र विद्यालय लाई ठूलो क्षति भएको र अक्त क्षति पूर्ति हुन मुस्किल रहेको बताउनु भयो। सोहि विद्यालय का उपाध्यक्ष डा. मंजुर खां ले उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको बताउनु भयो। वहाको अन्तिम शंस्कार आज २ बजे झण्डानगरको काब्रिस्तानमा गरिएको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न, १७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline