शिवगढी जाने वाटोमा प्रतीक्षालयको संरचना बन्यो तर संरक्षणमा हुन सकेन फोटो फिचर
सुर्य गरुड्ग
आज भन्दा ३ बर्ष अगाडी आउँदा यहाँ राम्रो प्रतिक्षालय देखेको एक जना यात्रुले प्रतिक्षालयमा बस्दै संगै मन्दिर दर्शन गरना गएका श्रदालुलाई उनले प्रश्न गरे । थकाई मेटाउने योजना बनाएर यही केही समय बिताउने हामले निर्णय गर्यो अनि मन्दिर चढने भनेर प्रतीक्षालयमा आइपुगियो पानी बन्द नहुने भएपछि केही समय त्यही बिताईयो ।

हामी १२ जना जति थियौ कोही उभिएर कोही बसेर ३ बजे सम्म त्यही ठाँउमा बितायौ र बाटोमा पानी नपाउदा पानी तिर्खाले ब्यकुल भएका भईइो र प्रतिक्षालयको छेउमा रहेको पानी टंकीमा पानी होला भन्ने सोचियो तर टंकीमा त बोतल र फोहोरले पो भरिएकोथियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























