Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवगढी इड्गलिस स्कुल प्रा.लि काे प्रेस विज्ञेप्ती


शिवगढी इड्गलिस स्कुल प्रा.लि काे प्रेस विज्ञेप्ती

वर्तमान कोभिड १९ को विषम परिस्थितिलाई ध्यानमा राखेर शिक्षा क्षेत्रमा भएको र थपहुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न नेपाल सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार शिवगढी इड्गलिस स्कुल प्रा.लि ले यही  असार १ गते देखि अनलाइन भर्चुअल कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा विधालयले विधार्थी सग पैसा असुली रहेकाे विभिन्न सचार माध्यममा आएकाेले  विधालयकाे ध्यान आकर्षण भएकाे जनाएकाे छ । अनलाइन भर्चुअल कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा असार २३ गते अखिल क्रान्तिकारीले यस विद्यालयमा बन्दावन्दिको अवस्थामा विद्यार्थी र अभिभावक सँग शुल्क अशुली गरेको र अनलाईन शिक्षाको नाममा अभिभावकसँग शुल्क अशुली गर्ने नियतले दवाव सिर्जना गर्ने कार्य गरेको उल्लेख गरी कालो व्यानर टाँगेको थियाे । विद्यालयले बन्दाबन्दिको अवस्थामा अनलाइन भर्चुअल कक्षा सञ्चालन गरेवापत विद्यार्थी र अभिभावक सँग शुल्क अशुली नगरेको र नगर्ने स्पस्ट गर्दै प्रिन्सिपल ताेयानाथ गैरेले जारी गरेकाे विज्ञेप्तीमा उल्लेख गरिएकाे थियाे ।

अखिल क्रान्तिकारीले यस विद्यालयलाई अनलाईन शिक्षाको नाममा अभिभावकसँग शुल्क अशुली गर्ने नियतले दवाव सिर्जना गर्ने कार्य गरेको भन्ने सदर्भमा विद्यालय प्रशासनले दवाव सिर्जना नगरेता पनि शिक्षक, कर्मचारी वा अन्यवाट पक्षबाट अभिभावकमा दवाव पर्ने गएको कुरा अखिल क्रान्तिकारीबाटै जानकारी आएको हुँदा सो कुरालाई विद्यालय प्रशासन स्विकार गर्दछ ।

कोभिड १९को विषम परिस्थितिमा अनलाइन कक्षा प्रभावकारी हुँदाहुदै पनि सवै विद्यार्थीको पहुँचमा नभएको , पहुँचमा नभएका विद्यार्थी र अभिभावक मनेबैज्ञानिक असर परेको र पहुँचमा भएका विद्यार्थीमा पनि संस्थागत विद्यालयहरु अभिभावकबाट लिनेशुल्क बाट नै चल्ने भएकोले यस विद्यालयले पनि अभिभावकबाट अनलाइन कक्षा सञ्चालन गरेवापत शुल्क लिन सक्ने अनुमान गरिनु आदि विषयमा अखिल क्रान्तिकारीले उठान गरेका विषयहरु समय सान्दिर्भक र स्वभाविक रहेको महशुस गर्दै यस विद्यालयले मिति २०७७।०३।२५ गते जारी गरेको प्रेस विज्ञप्तीमा अन्यथा अनलाइन खवर डट कम,अखिल क्रान्तिकारी लुम्विनी व्यूरोका संयोजक विरेन्द्र वि.क. आदि विषय समावेश भएकोमा विद्यालय प्रशसासन क्षमा प्रार्थी छ । साथै सम्पुर्ण अभिभावकहरुलाई बन्दाबन्दिको अवधिमा अनलाइन भर्चुअल कक्षा सञ्चालन गरेवापत कुनै शुल्क नलिएको जानकारी गैरेले जारी गरेकाे विज्ञेप्तीमा भनिएकाे छ ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline