Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

छोरीलाई एक नम्बरमा पास गराउन खाेज्रने  अधिकृतलाई कारबाही


छोरीलाई एक नम्बरमा पास गराउन खाेज्रने  अधिकृतलाई कारबाही

काठमाडौँ । छोरीलाई परीक्षामा एक नम्बरमा उर्तीण गराउन खोज्ने लोक सेवा आयोगको अधिकृतमाथि कारबाही हुने भएको छ ।

२०७६ जेठ ११ मा सञ्चालन भएको नेपाल वायु सेवा निगमको सहायक चौथो तह(खरिदार स्तर)को परीक्षामा सहभागी छोरीलाई उत्तर लेखिदिएर उर्तीण गराउन खोज्ने सुरक्षा निकाय तथा सङ्गठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीलाई कारबाही हुने भएको हो ।

आयोग स्रोतका अनुसार उनलाई पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्का गर्न लागिएको छ । छोरीको उत्तर पुस्तिकालगायत सबै परीक्षा आयोगले यसअघि नै रद्द गरिसकिएको छ ।

अधिकृत शाहीले वस्तुगत परीक्षामा आउने ५० प्रश्नहरूको सबै उत्तर ‘सी’ मात्रै लेखेर बाहिरिन भनेका थिए । उत्तर पुस्तिका जाँच्ने क्रममा ‘सी’ लाई ‘ए’ ‘बी’ र ‘डी’ बनाएर सच्याउनका लागि उनले त्यसो गरेको खुल्न आएको छ । वस्तुगत परीक्षामा ५० वटै उत्तर मिलेको देखिएपछि आयोगले शङ्का लागेर छानबिन गर्दा पछि उत्तर सच्याएको प्रमाणित भएको थियो । विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछि सच्याएको प्रमाणित भएसँगै उक्त घटना बाहिर आएको हो ।

यद्यपि आयोगमा यो नै पहिलो घटना भने होइन । यसअघि पनि बेला बेलामा यस्ता खाले घटनाहरू हुँदै आएका छन् । तर आयोगले स्थापित गरेको प्रणालीका कारण अन्तिम नतिजा प्रकाशन हुनु अघि नै समातिँदै आएका छन् । आयोगको यही विशेषताका कारण हालसम्म कहिँकतैबाट यसका कामकारबाहीमाथि प्रश्न उठ्न सकेको छैन भने संवैधानिक आयोगहरूमा सबैभन्दा बढी जनविश्वास कायम राख्न सकेको संस्थाको पहिचान बनाउन सफल भएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

एमाले कपिलवस्तुको टोली भुकम्प पीडितको उपचार र पुर्ननिर्माण गरि फकिँदै

एमाले कपिलवस्तुको टोली भुकम्प पीडितको उपचार र पुर्ननिर्माण गरि फकिँदै

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

ताजा समाचार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline