Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ओलीको समर्थनमा कपिलवस्तुका युवा सडकमा


ओलीको समर्थनमा कपिलवस्तुका युवा सडकमा

जितपुर ४ नम्बर

नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई नै सरकारमा निरन्तरता दिनुपर्ने माग गर्दै ओलीका समर्थकहरूले नाराबाजी गरेका छन्। शुक्रबार अपराह्न कपिलवस्तुको जितपुरमा जम्मा भएर ठूलो समूहमा नाराबाजी गरेका थिए । उनीहरूले ५ वर्षको स्थायी सरकारको लागि भनेर मतदान गरिएकाले अहिले नै केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउन नहुने भन्दै नाराबाजी गरेकाहुन् ।

नाराबाजीमा सहभागी भएकाहरूले वर्तमान सरकारलाई अस्थिर बनाउन भारतको इसारामा नेपालकै नेताहरू लागिपरेको आरोप लगाउँदै भारतबाट चलेकाहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न कुर्सीको लडाइँमा लागेको दाबी गरेका छन्।

कोणसभामा नेकपा केन्द्रीय सदस्य टुकलाल गैरेले भारतले नेपालमाथि गरेको नाकाबन्दीको बेलामा ओली सरकार नझुकेको, प्रधानमन्त्री ओली आफ्नो कठिन स्वास्थ्य अवस्थाका बाबजुद पनि नेपाललाई विकासोन्मुख देशबाट विकसित देश बनाउन लागि परेको बताउनुभयो ।

उहाँले भारतले मिचेको नेपाली भूमिको वास्तविक नक्सा जारी गरेको, देशमा रेल र पानी जहाज चलाउन लागेको लगायतका कारण ओली नै सक्षम प्रधानमन्त्री भएकोले वर्तमान सरकार नरहे नेपालीको स्वाभिमान गुम्ने दावी गर्नुभयो ।

यस्तै जिल्ला कमिटि सदस्य तथा अनेरा स्ववियू पूर्व जिल्ला अध्यक्ष विकास आचार्यले भारतीय विस्तारवाद विरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयो । ओलीका समर्थकहरूले ‘केपी ओली जिन्दाबाद’, ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘स्थायी सरकार कायम गर’, ‘भारतीय दलाल मूर्दावाद’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, पार्टी स्थिरता कायम गर, लिम्पियाधुरा हाम्रो हो लगायतका नाराहरू लगाएका थिए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न, १७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline