चन्द्रौटा
शिवराज नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखि विभिन्न नयाँ कार्यक्रम आगामी वर्षको योजनामा समेटेको छ । शिवराज नगरपालिका भित्र रहेका ८० वर्ष माथीका जेष्ट नागरिकलाई स्वास्थ्य जाँच र ६० वर्ष उमेर पुगेका महिला स्वंय सेविकालाई सम्मान पुर्वक बिदाई जस्ता महत्पुर्ण कार्यक्रम योजनामा समावेश गरिएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए । नगरपालिका भित्र मल्टी प्रपोज ल्याब स्थापना र संचालन गरिने अधिकारीले बताए ।
स्वास्थ्यको कुन शिर्षकमा कति बजेट