शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु ४९ करोड ६२ लाखको ल्याएको छ । बजेटले स्वास्थ्य सेवाको क्षमता विस्तार गर्ने, उत्पादन, रोजगारी, कृषि, शिक्षा, पर्यटन, पूर्वाधार विकास र सुशासनमा विशेष जोड दिएको छ ।