नागरिक दैनिक
मिलन पाण्डे
जिन्दगीको पहिलो अक्षर ‘कपुरी क’ को अर्थ पनि कपुर (बास्ना आउने बिरुवा) जस्तै भन्ने रहेछ भन्ने मैले धेरै पछि मात्र बुझेको हुँ।