Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अस्पताल अगाडी युवाहरुको धर्ना, कोरोना विशेष अस्पताल बनाउन माग


अस्पताल अगाडी युवाहरुको धर्ना, कोरोना विशेष अस्पताल बनाउन माग

तौलिहवा,गुलाम अली 
कपिलवस्तु अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन माग गर्दै अस्पताल आगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

जिल्लाका सांसदको पहलमा स्वास्थ्य सेवा बिभागले कपिलबस्तु अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन चाहे पनि अस्पताल प्रशासनले कुनै चासो नदिएको भन्दै दबाब स्वरुप युवाहरुले धर्ना दिएका हुन् ।

युवाहरु प्ले कार्डसहित अस्पतालको अगाडि धर्नामा बसेका छन ।

जिल्लामा कोरोनाका संक्रमित बढीरहेको बेला सुविधा सम्पन्न कपिलवस्तु अस्पतालमा कोरोनाका विरामी उपचार गर्नुपर्ने भएपनि अस्पताल प्रशासनले चासो नदिए पछि दबाब स्वरुप धर्नामा बसेको कपिबलस्तु चेम्बर अर्फ कमर्सका अध्यक्ष गोपी शर्माले बताउनुभयो ।

कोरोना संक्रमित दिनहुँ बढीरहेको बेला अस्पतालमा उपचार गर्नुको विकल्प नभएको शर्माले बताउनुभयो । जिल्लाका सबै सरोकारवालाहरुले अस्पतालमै कोरोना विरामी जाँच गर्नुपर्ने माग गरिरहेको उहाँले बताउनुभयो ।

संक्रमणको भयवह स्थिती देखिन थाल्दा पनि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र तौलिहवा अस्पताल प्रशासनले कपिलबस्तुलाई दुई आखाँले हरेको भन्दै दबाब स्वरुप धर्नामा बसेको उद्योगी समेत रहनुभएका दिनेश हमालले बताउनु भयो । तत्काल अस्पतालमा कोभिड-१९ का संक्रमितलाई उपचार गराउने वातावरण मिलाउन उहाँले माग गर्नुभयो ।

तौलिहवाका युवा सोयब अहमदले कपिलवस्तु अस्पताललाई नै कोरोना बिषेश अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो । तौलिहवामा कोरोना बिषेश अस्पताल भयो भने यसको प्रत्यक्ष फाइदा जिल्लाबासीलाई हुने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline