विजयनगर

विजय नगर गाँउपालिका वडा न ४ मा रहेकाे क्वारेनटाइनमा  व्यक्तीहरुकाे स्वास्थ्यमा खेलवाड भएकाे  गुनासाे आएकाे छ । काेराेना  स‌क्रमणकाे ज्वाराे नाप्ने प्रयाेग गरिने याे थर्ममिटर बिरामी र स्वास्थ्य कर्मीकाे सामाजिक दुरी समेत कायम गर्न सहज हुने स्वास्थ्य विज्ञ बताउछन । दुरीकाे नाममा विजयनगर गाँउपालिका स्वास्थ्य कर्मीले धैरे टाडा वाट  ज्वाराे नाप्ने गरेकाे क्वारेनटाइनमा बस्नेले गरेका छन ।

२ फिट भन्दा टाडा बाट ज्वाराे नाप्दै स्वास्थ्य कर्मी 

 

थर्मलगनकाे  प्रयाेग गर्दा बिरामी र स्वास्थ्य कर्मी बीचकाे दुरी २ फिटबाट ज्वारो नाप्ना सकिन्छ । २ फिट टाडा  बाट ज्वारो नाप्दा संक्रमीतहुने सम्भावना कम र ज्वारोको सहि माप्न हुने गर्छ ।

 

 स्वास्थ्य कर्मी वाट ज्वाराे चेक गराउदै 

क्वारेन्टाइनमा रहेका व्यक्तीहरुको ज्वारो नाप्ने थर्मलगनको स्वास्थ्य कर्मीले गलत प्रयोग गर्दा संक्रमण बढने खतरा रहेको छ ।

 

 

क्वारेन्टाइनमा ज्वाराे नाप्दै स्वास्थ्य कर्मी