कपुरी अनलाइन
शिवराज जेसिसले रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा शुभकामना व्यक्त गरेकाे छ । स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना व्यक्त गरेकाे शिवराज जेसिसका अध्यक्षा विजय सापकाेटाले बताए । बिश्वब्यापी महामारी कोरानाबाट बच्न सबै उपाय अबलम्बन गरि पर्व मनाउना मुस्लिम समुदाय बिशेष आग्रह गरेका छन ।