Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

महादेव पोखरेलकाे अध्यक्षतामा ७ सदस्यीय अस्पताल निमार्ण समित गठन


कपुरी अनलाइन

चन्द्राैटा

शिवराज नगरपालिकामा  ३ जना संक्रमित भेटिएसँगै शिवराजराजका मेयरले शिवराजराज नगरपालिकामा रहेकाे नलकुपकाे जग्गामा ५० बेडकाे आइसोलेसन  सेन्टर  निमार्णमा आफनो सक्रियता बढाउनु भएकाे छ ।  शिवराज नपा वा ड न. ५ को चन्द्रौटामा रहेको नलकुपको जग्गामा कोरोना आइसोलेसन सेन्टर निर्माणका लागि शिवराज नगरपालिककाे आर्थिक सहयोगमा समन्वय र सहयोगका लागि आज सर्बपक्षिय बैठक  नगरपालिकाको कार्यलयमा बसेकाे थियाे । बैठकले महादेव पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय आइसोलेसन निर्माण उपभोक्ता समिती गठन गरेकाे छ । बैठकले  रबि दत्त मिश्रकाे  स‌योजकत्म  ३  सदस्य अनुगमन समिती समेत गठन  गरेको छ ।

बैठकमा नगरप्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकाले  हालसम्म गरेको कृयाकलाप र प्रगतिको बारेमा जानकारी गराउदै सहयोग गर्ने सबै दल, कर्मचारी, स्वास्थ कर्मी,सुरक्षा कर्मी, पत्रकार र आम शिवराज बासिलाइ धन्यवाद समेत दिनुभएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष महादेव पोख्रेलले आफुलाइ बिश्वास गरि यस्तो सामाजिक काम निर्माण को जिम्मा दिएकोमा सबैलाइ धन्याबाद दिदै यहाहरुको आशालाइ व्यबहारमा छिटो भन्दा छिटो कार्यन्वयन गरि छाडने बिश्वास व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline